आईपीएलमा आज दुई खेल हुँदै

आईपीएलमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । 

यो खेल वाङ्खेडे मैदानमा दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । दोस्रो खेलमा गुजरात टाइटान्स र राजस्थान रोयल्स खेल्नेछन् । यो खेल अहमदाबादको मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ । 

Skip This
Skip This
Logo