हितराज पाण्डे र क्याविनेटका दुई सदस्यसँग प्रधानमन्त्रीकाे सामूहिक भेट

हितराज पाण्डे र क्याविनेटका दुई सदस्यसँग प्रधानमन्त्रीकाे सामूहिक भेट

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे र आफ्नो क्याविनेटका दुई सदस्यसँग सामूहिक भेटघाट गरेका छन् ।  

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । सो भेटमा माओवादी सचेतक पाण्डे,उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रञ्जिता श्रेष्ठ सहभागी भएका थिए ।

 

Skip This
Skip This
Logo