राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रियसभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आजका लागि तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ । 

 

Skip This
Skip This
Logo