प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा र तनहुँ जाँदै

केन्द्रबिन्दु
0
Shares

 प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज गोरखा र तनहुँ जाँदै छन् । उनी बिहान नौ बजे जान  लागेका हुन् ।

प्रतिनिधिसभामा गोरखाबाट निर्वाचित प्रचण्ड त्यहाँका विभिन्न कार्यक्रममा सहभागी हुने र त्यसपछि तनहुँ जाने कार्यक्रम छ ।

तनहुँमा उपनिर्वाचनका कार्यक्रम लगायतमा उनी सहभागी हुनेछन् । उनी आज नै काठमाडौँ फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Skip This
Skip This
Logo