राष्ट्रपति पौडेल फेरि शिक्षण अस्पताल भर्ना

राष्ट्रपति पौडेल फेरि शिक्षण अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ भएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई के भएको भन्ने बारेमा पत्ता नलागेको र उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

Skip This
Skip This
Logo