उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट लागु हुने

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट लागु हुने

केन्द्रबिन्दु
0
Shares

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ ।निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

चुनाव हुनुभन्दा ४८ घण्टा अघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ।

Skip This
Skip This
Logo