कञ्चनपुरमा बाघको आक्रमणमा परि बेपत्ता महिलाकाे शव फेला

कञ्चनपुरमा बाघको आक्रमणमा परि बेपत्ता महिलाकाे शव फेला

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बाघले बेपत्ता बनाएकी महिलाकाे शव २२ घण्टापछि फेला परेकाे  छ।  

शुक्रबार बेलौरी नगरपालिका–८ पचुईमा घाँस काटिरहेकी गङ्गा चन्दलाई बाघले आक्रमण गरेको थियाे ।  बाघ फेला परेको स्थान नजिकैको दलदलमा महिलाको शव फेला परेको हो । 

Logo