‘इद उल फित्र’ पर्व मनाउँदै इस्लाम धर्मावलम्बी (फोटोफिचर)

‘इद उल फित्र’ पर्व मनाउँदै इस्लाम धर्मावलम्बी (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

बाँकेका मुस्लिम समुदायले शनिबार शान्ति र सद्भावको महान् पर्व इद उल फित्र  मनाएका छन् ।  बिहानै नेपालगञ्जस्थित केन्द्रीय ईदगाहमा सामूहिक नमाजबाट सुरु भएको ईदको औपचारिक कार्यक्रमपछि जिल्लाका विभिन्न ठाउँमा अन्य विविध कार्यक्रमका साथ ईद पर्व मनाइएको छ । 

Logo