स्वर्णिम वाग्लेले भोट हाल्न नपाउने

स्वर्णिम वाग्लेले भोट हाल्न नपाउने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रहेका डा स्वर्णिम वाग्लेले आफैलाई मतदान गर्न नपाउने भएका छन् ।  

उनको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

Skip This
Skip This
Logo