उपनिर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा

उपनिर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

उपनिर्वाचन तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ। बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुने भएकाले बिदा दिएको हो।मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिएको थियो।
 

Logo