बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

बाजुरामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । 

यसअघि पनि बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । 

Skip This
Skip This
Logo