१३ हजार ६५ मत गणना हुँदा वाग्लेले पाए ७ हजार २ सय ९३ मत !

१३ हजार ६५ मत गणना हुँदा वाग्लेले पाए ७ हजार २ सय ९३ मत !

केन्द्रबिन्दु
0
Shares

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । १३ हजार ६५ मत गणना हुदाँ  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् । 

त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १ सय ३४  मत पाएका छन्।

Skip This
Skip This
Logo