तनहुँ – १ मा २१ हजार बढी मत गन्दा वाग्लेको फराकिलो अग्रता

तनहुँ – १ मा २१ हजार बढी मत गन्दा वाग्लेको फराकिलो अग्रता

केन्द्रबिन्दु
0
Shares

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । २१ हजार २ सय ६१ मत गणना हुदाँ  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्लेले ११ हजार २ सय २१ मत प्राप्त गरेका छन् । 

त्यस्तै  सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका गोविन्द भट्टराईले ५ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ४ सय ६८ मत पाएका छन्।

Skip This
Skip This
Logo