बारा-२ मा कसको कति मत?

बारा-२ मा कसको कति मत?

केन्द्रबिन्दु
0
Shares

बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ रहेकाे छ । 

पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् । यादवले ९ हजार ८७० मत प्राप्त गरेका छन् । यादवलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले पछ्याइरहेका छन्। उनले ६ हजार ७७१ मत पाएका छन् । 

साथै  नेकपा एमालेका पुरुषोत्तम पौडेल ३ हजार ७०० मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ मत ल्याएर चौथो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo