उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा जान लागेका छन् । उनि बिहान गोरखाको बारपाक जान लागेका हुन् ।
नेपाली सेनाको एमआई ०५३ हेलिकोप्टरमा मन्त्री श्रेष्ठ बिहान साढे १० बजे त्यता प्रस्थान गर्ने भएका छन्।आजैका दिन आठ वर्षअघि महाभूकम्प गएको थियो ।































प्रतिक्रिया