सुदूरपश्चिम लोकसेवा आयोगद्वारा विज्ञापन आह्वान

सुदूरपश्चिम लोकसेवा आयोगद्वारा विज्ञापन आह्वान

केन्द्रबिन्दु
0
Shares

स्थानीय सरकारी सेवा चौथो तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आवेदन आह्वान गरेको छ। 

सार्वजनिक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग गरेको हो।योग्यता पुगेका उमेदवारहरूले दरखास्त अनलाइनबाट दिन सक्नेछन्। 

 

Skip This
Skip This
Logo