राष्ट्रिय सभाको बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आजका लागि डाकिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक भोलि शुक्रबार बस्ने गरि सारिएको हो ।

 

“राष्ट्रिय सभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” सचिवालयको सूचनामा भनिएको छ ।

 

Skip This
Skip This
Logo