कैलालीमा लागूऔषधसहित एक युवती पक्राउ परेकी छन्।
लागूऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित लम्कीचुहा नगरपालिका-३ चिसापानी बजारबाट २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया