लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले लिए शपथ

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।आज प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३  जना संसादहरुले समर्थन गरेका छन् । 

Skip This
Skip This
Logo