रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसदको ब्याच लगाउँदाको माहोल [तस्विरमा]

रवि लामिछाने र स्वर्णिम वाग्लेले सांसदको ब्याच लगाउँदाको माहोल [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जनाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा शुुक्ररबार आयोजित समारोहमा सभामुख देवराज घिमिरेले रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा चितवन-२ बाट लामिछाने र तनहुँ-१ बाट वाग्ले निर्वाचित भएका हुन् ।

Skip This
Skip This
Logo