महावीर पुनको धर्ना कायमै, राति सडकमै बास

महावीर पुनको धर्ना कायमै, राति सडकमै बास

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना नछोड्ने बताएका छन्। हिजोदेखि धर्ना थालेका उनले माइतीघर चोकको सडकमै रात बिताएका छन्।

गएराति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५/२० जना साथीहरुले साथ दिएको उनले बताए। अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उनको भनाइ छ। 

 

Skip This
Skip This
Logo