नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिँदै

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिँदै

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो । 

उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका यादवले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने जनाइएकाे छ ।

Skip This
Skip This
Logo