राष्ट्रपतिले उपचार खर्च आफैं व्यहोर्ने

राष्ट्रपतिले उपचार खर्च आफैं व्यहोर्ने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नाे उपचार खर्च आफै व्यहोर्ने भएका छन्। 

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस नाेटअनुसार पौडेलले आफ्नाे उपचार खर्च आफै व्यहोर्ने भएका हुन्।‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’  उल्लेख छ।

छात्तिमा जमेको पानीमा संक्रमण बढेपछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्केका हुन् । 

 

Skip This
Skip This
Logo