अमेरिकी राजदूत थम्पसन र मन्त्री देउवाबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र मन्त्री देउवाबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेपालका लागि अमेरिकी राजद‍ूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाबीच भेटवार्ता भएकाे छ।

बुधबार कैलाली कञ्चनपुरकाे भ्रमणका लागि प्रदेश राजधानी धनगढी पुगेका राजदूत थम्पसनलाई भाैतिक पुर्वाधार विकास मन्त्रालयमा स्वागत गरिएकाे छ। 

मन्त्रालयमा मन्त्रालयकाे टाेली र राजदूतकाे टाेलीबीच विपद् लगायत विकास निर्माणका विभिन्न विषयमा छलफद भएकाे जनाइएकाे छ । 

Skip This
Skip This
Logo