राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनकाे अधिवेशन आह्वान गरेका छन् । 

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही वैशाख २४ गते दिउँसोको ४ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् । 

संसद्को हिउँदे अधिवेशन गत शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो । यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।

No description available.

Skip This
Skip This
Logo