मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले नेता डा. मिनेन्द्रप्रसाद रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।

Skip This
Skip This
Logo