आजबाट बजेट अधिवेशन सुरु हुँदै

आजबाट बजेट अधिवेशन सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

आजबाट बजेट अधिवेसन सुरु हुने भएको छ। जसअनुसार संघीय संसद अन्तर्गतका दुवै सदनका बैठक आजदेखी सुरु हुँदैछ । 

पुष्पकमल दाहाल (प्रचण्ड)को मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आजका लागि आव्हान  गरेका हुन् । 

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालय, बानेश्वरमा बस्ने महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/८१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल सुरू हुनेछ । 

Logo