स्वास्थ्य मन्त्री मोहन बस्नेतले शरणार्थी प्रकरणमा नचाहिने काम गर्ने सबैलाई कारबाही गर्नु पर्ने बताएका छन् ।
संसदको बजेट अधिवशन सुरु भएको पहिलो दिन बैठकबाट बाहिरिने क्रममा उनले दोषीलाई कारबाही हुनु पर्ने बताएका हुन् ।
उनले भने ‘ज जसले नचाहिने काम गरेका हुन् । उनीहरुलाई निष्पक्षताको आधारमा कारबाही गर्नु पर्छ । त्यो भएपछि यो संसदको गरिमा बढ्छ ।’
दोषी बचाउन कसैले पनि प्रयास गर्नु नुहने मन्त्री बस्नेतको भनाइ छ ।





























प्रतिक्रिया