म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेकाे छ। इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले हराउँदै बेष्ट हयामले आफनो जीत पक्का गरेको हो ।
आइतवार राती भएको खेलको २७ औँ मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्याे । त्यसपछि दुवै टोलीवाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै टोली असफल हुन पुथ्यो । खेल १-० मा नै टुंगियो । यस हारसँगै म्यानचेस्टरकाे तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ ।
तर, ३४ खेलबाट ६३ अंक जोडेर म्यानचेस्टर चौँथो स्थानमा भने यथावत नै छ भने पराजित वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५ औँ स्थानमा छ ।































प्रतिक्रिया