राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गयो : शंकर पोखरेल

राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गयो : शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

एमालेका महासचिव शंकर पोखरेलले राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको टिप्पणी गरेका छन्।

कानुन दिवसको अवसरमा शुभकामना दिँदै उनले भने, ‘नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारीता बढ्दै गएको छ । राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको हो ।’

शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप राज्यका निकायहरु चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको उनको भनाई छ । 

Skip This
Skip This
Logo