नेपाली बजारमा आज सुनको मूल्य स्थिर,चाँदी घट्याे

नेपाली बजारमा आज सुनको मूल्य स्थिर,चाँदी घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको मूल्य मूल्य स्थिर रहेकाे  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बुधबार १ लाख ११ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन  आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे  छ।  

साथै तेजावी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता आज चाँदीको मूल्य भने घटेको छ। बुधबार प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज १५ रुपैयाँले घटेर १४ सय ३० रुपैयाँमा काराेवार भइरहेकाे  छ।  

Skip This
Skip This
Logo