नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ लाख १० हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा कारेाबार भइरहेकाे छ।
साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य पनि स्थिर रहेकाे। शुक्रबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज साेहि मूल्यमाम काराेवार भइरहेकाे छ ।































प्रतिक्रिया