नागरिक लगानी कोषको बोनस सेयर घोषणा

नागरिक लगानी कोषको बोनस सेयर घोषणा

केन्द्रबिन्दु
0
Shares

नागरिक लगानी कोषले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।

काेषले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनस वितरण गर्ने भएको छ। कोषको सञ्चालक समिति बैंकले कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुने कम्पनीले जनाएको छ।

 

Logo