हुन्डाईको नयाँ वर्ष अफरको आज अन्तिम दिन, एउटै गाडीमा ८ लाख फाइदा

हुन्डाईको नयाँ वर्ष अफरको आज अन्तिम दिन, एउटै गाडीमा ८ लाख फाइदा

केन्द्रबिन्दु
0
Shares

हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको नयाँ वर्ष २०८० को अफर म्याद आज सकिँदै छ । 

नयाँ वर्षको उपलक्ष्यमा हुन्डाईले सार्वजनिक गरेको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ नामक यस अफरअन्तर्गत हुन्डाईको नयाँ गाडी खरिद गर्ने ग्राहकहरुले ५ लाखसम्म नगद छुट पाउने छन् । साथै नयाँ वर्ष बोनसको रुपमा ८० हजार र एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस ८० हजार रुपैयाँ सम्म उपलब्ध हुनेछ । 

कम्पनीका अनुसार मोडल इयर डिस्काउन्ट स्वरुप २ लाख रुपैयाँ छुट हुनुका साथै अन्य अफरमा कम्पनीले १ वर्षको बिमा र सडक कर निःशुल्क उपलब्ध गराउने छ ।

हुन्डाईका देशैभरका शोरुममा उपलब्ध यस अफरको आज अन्तिम दिन भएकाले समयमै फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ । 

Skip This
Skip This
Logo