संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक नयाँ कार्यसूची थप भएको छ।
संघिय संसद सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसूची भन्दा थप एक बिषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ।
जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस्’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ।






























प्रतिक्रिया