ज्येष्ठ सदस्यको सभापतित्वमा लेखा समितिकाे बैठक सुरु

ज्येष्ठ सदस्यको सभापतित्वमा लेखा समितिकाे बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

सार्वजनिक लेखा समितिको बैठक  सुरु भएको छ। सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । 

आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको हो । समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो। लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ।

Skip This
Skip This
Logo