नेपाली बजारमा आज सुनको मूल्य १ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख ११ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै तेजावी सुनको मूल्य तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ। साेमबार १ हजार ३ सय ७५ रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया