मधेस प्रदेश सभाको बैठक बस्दै

मधेस प्रदेश सभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

मधेस प्रदेश प्रदेश सभा बैठक मङ्गलवार दिउँसो १ बजे बस्ने भएको छ।एक महिनादेखि स्थगित रहेको प्रदेश सभा बैठक आजका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

आजको बैठकमा मुख्यमन्त्री तथा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सरोजकुमार यादवले ‘प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Skip This
Skip This
Logo