प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ।

बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ। १६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ। 

Skip This
Skip This
Logo