काठमाडौँ वर्ल्ड स्कूलका अध्यक्ष एवं शिक्षाविद् डा.मिथलेश झा निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को प्राज्ञिक परिषद् सदस्यमा मनोनित भएका छन् ।
खोज अनुसन्धान तथा शैक्षिक उन्नयनका लागि विद्यालयहरुको प्राज्ञिक विकासमा सेवा पुर्याउनले उद्देश्यले उनलाई परिषद् सदस्यमा मनोनित गरिएको हो ।
झाले आगामी दिनमा शैक्षिक अनुसन्धान र यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्याब्सनका अध्यक्ष डीके ढुंगानाले जानकारी दिए ।





























प्रतिक्रिया