प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्याे

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ। यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ । २ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो।

कुल १४ वटा कम्पनीकाे कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Logo