काँग्रेसले तय गर्‍यो प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदको नाम

काँग्रेसले तय गर्‍यो प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदको नाम

केन्द्रबिन्दु
0
Shares

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई प्रश्न सोध्ने सांसद्को नामबारे जानकारी गराएको छ।

काँग्रेसका तर्फबाट पूर्वमन्त्री समेत रहेका सांसद दिलेन्द्रप्रसाद बडू, रामहरि खतिवडा र ईश्वरी न्यौपानेले प्रश्न सोध्ने तय गरिएको छ ।प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सित प्रश्नोत्तर हुँदैछ।

Skip This
Skip This
Logo