सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका छन्।  नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ। 

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न अहिले दुबै संसदको संयुक्त बैठक बस्न लागेको छ। अहिले संसद भवन बानेश्वरमा राष्ट्रपति पौडेलको स्वागतको तयारी भइरहेको छ।

Logo