सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट भुक्तानी हुने

सामाजिक सुरक्षा भत्ता विद्युतीय माध्यमबाट भुक्तानी हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले सामाजिक सुरक्षा भत्तालाई विद्युतीय माध्यमबाट भुक्तानी गर्ने भएको छ ।

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

Logo