नीति तथा कार्यक्रम सम्बोधन गरेर फर्किए राष्ट्रपति पौडेल

नीति तथा कार्यक्रम सम्बोधन गरेर फर्किए राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति निवास फर्किएका छन् ।

झन्डै २ घण्टा लामो सरकारको  नीति तथा कार्यक्रम सम्बोधन गरेर राष्ट्रपति पौडेल सितल निवास फर्किएका हुन् । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

Skip This
Skip This
Logo