नेपाली बजारमा आज सुनको मूल्य स्थिर,चाँदी घट्याे

नेपाली बजारमा आज सुनको मूल्य स्थिर,चाँदी घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेकाे छ। आइतबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेहि मूल्यमा नै  काराेवार भइरहेकाे  छ। 

साथै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेकाे  छ। ताेलामा तेजावी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज भने घटेको छ। चाँदी १० रुपैयाँले घढेर तोलामा आज १ हजार तीन सय ७५ रुपैयाँमा काराेवार भइरहेकाे छ।  

Logo