नीति तथा कार्यक्रममाथी छलफल गर्न प्रतिनिधिसभाको बैठक जारी

नीति तथा कार्यक्रममाथी छलफल गर्न प्रतिनिधिसभाको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएकाे हाे । 

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ।
 
Skip This
Skip This
Logo