नीति तथा कार्यक्रमबारे ओलीलाई नेपालको जवाफः ‘कागजको खोस्टा जस्तो हाेइन, सकारात्मक छ’

नीति तथा कार्यक्रमबारे ओलीलाई नेपालको जवाफः ‘कागजको खोस्टा जस्तो हाेइन, सकारात्मक छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले, नीति  तथा कार्यक्रम राम्रो भएको दाबी गरेका छन्। 

सोमबार प्रतिनीधि सभाको बैठकमा, नेपालले हिजो एमाले अध्यक्ष केपी ओलिले कागजको खोस्टा जस्तो भनको तर्फ लक्षित गर्दै उनले भने ‘कार्यक्रम सकारात्मक छ। कागजको खोस्टा जस्तो छैन।’

कुनै पनि दस्तावेज आफैमा पूर्ण नहुने बताए । उनले भने ‘नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो भएको भनियो तर मैले यसो सुने हेरेँ यसो हेर्दा कागजको खोस्टो जस्तो लागेन। कुनै पनि  दस्तावेजहरु आफैमा पूर्ण हुँदैन। जे आएको छ सकारात्मक छ। ’

Skip This
Skip This
Logo