नेपाली बजारमा आज सुनको भाउ ८ सय रूपैयाँले घटेकाे छ। साेमबार १ लाख १० हजार रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ९ हजार २ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
साथै आज तेजावी १ लाख ८ हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी १० रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ६५ रुपैयाँमा काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया