एनआईसी एसिया बैंकको ३ लाख ४५ हजार ६८० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो। मंगलबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यो सेयरमा न्यूनतम ३६५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन्। कम्पनीको लिलामी आवेदन बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौँबाट पेस गर्न सकिनेछ ।





























प्रतिक्रिया